संसद्मा ३६ वटा विधेयक, थप १४ वटा दर्ता गर्ने तयारी
२०८३ असोज २० गते ८:११ अगाडि
बिदापछि समितिमा विधेयकलाई टुंगोमा पुर्याउने गरी छलफल अगाडि बढाउने तयारी गरिएको छ ।