
१९ वैशाख, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विद्ययेक पारित गर्ने सरकारले बताएको छ ।
शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा वाचन गर्दै राष्ट्रपति पौडेले उक्त कुरा बताएका हुन् ।
अहिले यी दुबै विद्ययेक संसदमा पुगेका छन् । यसै अधिवेशबाट यी विद्येयक पारित गरिने पौडलले बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4