५ फागुन, काठमाडौं । प्रतिनिधि सभाले भ्रष्टाचार ऐन संशोधन विधेयक अघि बढाउँदैछ ।
सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्ने समावेश छ । सोमबार नै प्रतिनिधि सभाबाट यो विधेयक पारित गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4