+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बाफिया दफावार छलफलका लागि संसदीय समितिमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १६:४९

१७ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक (बाफिया) २०८० दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ ।

यो विधेयक ५ चैत २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।

यसमाथि सांसदहरूको संशोधन प्रस्ताव लिएर प्रतिनिधि सभाले दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?