News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूचीअनुसार स्थानीय बजारमा लोकल नास्पातीको थोक मूल्य प्रतिकिलो २० रुपैयाँले बढेको छ।
- हिजो प्रतिकिलो औसत ८५ रुपैयाँमा किनबेच भएको नास्पातीको मूल्य आज बढेर औसत १ सय ५ रुपैयाँ पुगेको छ।
- आज आइतबारका लागि लोकल नास्पातीको थोक मूल्य न्यूनतम १ सय देखि अधिकतम १ सय १० रुपैयाँसम्म कायम गरिएको छ।
३ साउन, काठमाडौं । स्थानीय बजारमा नास्पातीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार लोकल नास्पातीको मूल्य बढेको देखिएको हो ।
आज लोकल नास्पातीको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ । हिजो शनिबार नास्पाती प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने प्रतिकिलो न्यूनतम १ सयदेखि अधिकतम १ सय १० र औसत १ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4