News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ ।
- चाँदीको मूल्यमा पनि प्रतितोला ४० रुपैयाँले वृद्धि भई ४ हजार २ सय ४० रुपैयाँ कायम भएको छ ।
३ साउन, काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिन ४ हजार २ सय रुपैयाँ रहेकोमा आज ४ हजार २४० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4