+
+
Shares

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
  • चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

२८ असार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८७ हजार ४ सय रुपैयाँ थियो । गत आइतबार सुनको भाउ तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५१० रुपैयाँ रहेको चाँदी आज ४ हजार ४७५ रुपैयाँमा झरेको छ । यसअघि गत आइतबार चाँदी ४ हजार ६०५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?