+
+
Shares

यसरी धमाधम पुरिँदै छ काठमाडौं सडकका खाल्डाखुल्डी (तस्वीर/भिडियो)

सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार अहिले रोड मेन्टिनेन्स एम्बुलेन्स परिचालन गरी मर्मतको कामलाई तीव्रता दिइएको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ ८ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंका सडकमा रहेका खाल्डा पुर्ने काम सडक डिभिजन कार्यालय काठमाडौंले रोड मेन्टिनेन्स एम्बुलेन्स परिचालन गरी तीव्र बनाएको छ।
  • कार्यालयले सवारी साधनको चाप कम हुने रातको समयमा मर्मत गर्दै आएको छ।
  • बुधबार तीनकुने–गैरीगाउँ–विमानस्थल–गैरीधारा–माइतीघर–बबरमहल–बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा खाल्डाखुल्डी र क्षतिग्रस्त भाग मर्मत गरिएका छन्।

८ भदौ, काठमाडौं । काठमाडौंका सडकमा रहेका खाल्डा पुर्ने कामलाई तीव्रता दिइएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार अहिले रोड मेन्टिनेन्स एम्बुलेन्स परिचालन गरी मर्मतको कामलाई तीव्रता दिइएको हो ।

कार्यालयले सवारी साधनको चाप कम हुने रातको समय पारेर यस्तो काम गर्दै आएको छ ।

कार्यालयका अनुसार बुधबार तीनकुने–गैरीगाउँ–विमानस्थल–गैरीधारा–माइतीघर–बबरमहल–बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा खाल्डाखुल्डी तथा क्षतिग्रस्त भागहरूमा मर्मतको काम गरिएको छ ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?