१२ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीपछि काठमाडौं उपत्यकाबाहिर जाने मुख्य नाका नागढुंगा–मुग्लिन राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । रसुवा हुँदै चीनको नाका जाने पासाङ ल्हामु राजमार्ग पनि पूरै ध्वस्त भएका कारण बन्द छ ।
यी सडक हुँदै समान ढुवानी गर्ने मालवाहक ट्रकहरू अहिले राजधानीमै अड्किएका छन् । कलंकीदेखि बल्खुसम्मका सडक ठूला ट्रकले भरिएको छ । सडकको एक लेनमा ट्रकहरू लाइन लागेर बसिरहेका छन् ।
उपत्यका बाहिरिनका लागि तयारी अवस्थामा रहेका ट्रकहरू बुधबार दिउँसोदेखि नै रोकिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4