+
+
Shares

रसुवा सडक सञ्जालमा जोडियो, खुलाइयो वैकल्पिक रुट

बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्डमार्फत सडक सञ्जालमा जोडिएको छ।
  • भौतिक पूर्वाधार मन्त्रालयका अनुसार उक्त सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी खोलिएको छ।
  • बाढीले मितेरीपुल यता रसुवाभित्र १३ वटा पुल र नुवाकोट–रसुवा सीमानाका दुई पुल पूर्ण रूपमा बगाएको थियो।

१२ भदौ, काठमाडौं । बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ ।

बाढीले मितेरीपुल यता रसुवाभित्र मात्र १३ वटा पुल पूर्ण रुपमा बगाएको छ । नुवाकोट र रसुवा सीमानाका दुई पुल समेत बगेसँगै यो जिल्ला सडक सञ्जालबाट विच्छेद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?