+
+
Shares

डीएनए विश्लेषण र शवको व्यवस्थापन लागि सरकारले माग्यो विदेशी सहयोग

परराष्ट्रमन्त्री शिशिर खनालले सुरुङमा फसेका व्यक्तिहरूको उद्धार तथा खोजी कार्यका लागि मित्रराष्ट्रहरूसँग विशिष्ट सहयोग मागिएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १५:१६

१३ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुरुङमा फसेका व्यक्तिहरूको उद्धार तथा खोजी कार्यका लागि मित्रराष्ट्रहरूसँग विशिष्ट सहयोग मागिएको बताएका छन् ।

शनिबार परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्री खनालले सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहयोग मागेको बताएका हुन् ।

यस्तै, उनले जीवितै रहेकाहरूको पहिचान तथा खोजीका लागि आवश्यक प्रविधि, द्रुत डीएनए विश्लेषण र शवहरूको दीर्घकालीन व्यवस्थापनलगायतका कार्यमा पनि मित्रराष्ट्रहरूको सहयोगका लागि आग्रह गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?