१ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) गरेको आरोपमा एक जना चितवनबाट पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कल बाइपास आरोपमा भारतीय नागरिक २५ वर्षीय काथराम निथिनलाई पक्राउ गरेका हो ।
निथिनबाट २६ थान मोबाइल, २ थान ल्यापटप, एनसेलको ७७ थान सीम, एनटीसीको १८ थान सीम, भीओआईपीका लागि चाहिन अन्य उपकरणहरू बरामद भएका छन् ।
उनले भरतपुर महानगरपालिका–२ आँपटारीमा निर्मला बिष्टको घरमा बसेर भीओआईपी सञ्चालन गरेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4