News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिपुरका विभिन्न ठाउँबाट ३६ थान तामाका कलस, २ वटा पूजाको थाली र तामाको वायरिङको तार चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सर्लाही घर भएका २४ वर्षीय आकाश लामा, ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी छन्।
- उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो।
८असोज, काठमाडौं । तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही घर भएका २४ वर्षीय आकाश लामा, सोही ठाउँका ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो ।
उनीहरुले कीर्तिपुरका विभिन्न ठाउँहरुबाट ३६ थान तामाका कलसहरु, २ वटा पूजाको थाली, तामाकै वायरिङको तार चोरी गरेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4