News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सोमबार बिहान साढे ८ बजे सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बोलाएको छ।
- बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
- सभापति गगनकुमार थापाले आज सरकार सञ्चालनबारे दलको धारणा सार्वजनिक गर्दै प्रश्न उठाएका थिए।
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। आजमात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए। उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4