+
+
Shares

झिलिमिली काठमाडौंको बीचमा धपक्क त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

शनिबार साँझ ड्रोनबाट नियाल्दा उपत्यकाको दृश्य मनमोहन देखियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान झनै आकर्षक देखियो ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ कात्तिक २१ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिहार सुरु भएसँगै शनिबार साँझ ड्रोनबाट हेर्दा काठमाडौं उपत्यका झिलिमिली देखिएको छ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजबीचको खेल चल्दा फ्लडलाइट र झिलिमिलीले दृश्य आकर्षक देखिएको छ।

२१ कात्तिक, काठमाडौं । हिजोबाट तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै काठमाडौं उपत्यका झिलिमिली देखिएको छ ।

शनिबार साँझ ड्रोनबाट नियाल्दा उपत्यकाको दृश्य मनमोहन देखियो ।

यसैबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान झनै आकर्षक देखिन पुगेको छ । साँझ लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजबीचको खेल चलिरहँदा मैदानमा बलेको फ्लडलाइट वरपरको झिलिमिलीले झनै आकर्षक देखियो ।

हेर्नुस् तस्वीरहरू–

default

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?