+
+
Shares

लक्ष्मीपूजापछिको उपत्यका चन्द्रागिरिबाट नियाल्दा…

आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ कात्तिक २२ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिहारको तेस्रो दिन आइतबार साँझ घरघर, कार्यालय र उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ।
  • झिलिमिली बत्तीले काठमाडौं उपत्यका जगमग बनेको छ।
  • घर, कार्यालय र उद्योगमा बालिएका बत्तीले तिहारको रौनक थपेको छ।

२२ कात्तिक, काठमाडौं । तिहारको आज तेस्रो दिन । तिहारको मुख्य दिन लक्ष्मीपूजा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।

आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।

यसैबीच काठमाडौं उपत्यकाका यतिबेला झिलिमिली बत्तीले जगमग बनेको छ । उपत्यकाका घर तथा कार्यालय र उद्योगमा बालिएका बत्तीका कारण तिहारको रौनक झनै थपेको छ ।

उपत्यकालाई देखिने गरी काठमाडौंको चन्द्रागिरिबाट कैद गरिएका केही तस्बिर

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?