News Summary
Generated by OK AI. Editorially reviewed.- निरन्तरको भरिपछि शनिबार दिउँसोबाट मौसम खुलेको र काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ।
- शनिबार साँझ काठमाडौं वरपरका हिमालहरू गोधूँलीमा टलक्क टल्किएका थिए।
- उपत्यका वरपरका हिमालहरू मनमोहक देखिएका केही दृश्य सार्वजनिक भएका छन्।
१४ कात्तिक, काठमाडौं । निरन्तरको झरिपछि शनिबार दिउँसोबाट मौसम खुलेको छ ।
मौसम खुलेसँगै काठमाडौैं उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ । शनिबार साँझ काठमाडौं वरपरका हिमालहरूको दृश्य लोभलाग्दो देखिएको थियो ।
गोधूँली साँझमा उपत्यका आसपासका हिमाहरू टलक्क टल्किए ।
उपत्यका वरपर मनमोहक देखिएका हिमालका केही दृश्यहरू–















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4