+
+
Shares

कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते २०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनाल कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी टर्किएको अन्ताल्याबाट स्वदेश फर्किएका छन् ।
  • नोभेम्बर ९ देखि २० सम्म टर्कीमा भइरहेको कोप–३१ का उच्चस्तरीय बैठक र छलफलमा उनी सहभागी भएका थिए ।
  • कोप–३१ का अन्तिम साताका बैठक तथा वार्तामा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् ।

२७ कात्तिक, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी टर्किएको अन्ताल्याबाट स्वदेश फर्किएका छन् ।

नोभेम्बर ९ देखि २० सम्म टर्कीमा आयोजना भइरहेको कोप–३१ का विभिन्न उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी भएका मन्त्री खनाल शुक्रबार इस्तानबुल हुँदै शनिबार काठमाडौं आइपुग्ने छन् ।

कोप–३१ का अन्तिम साताका बैठक तथा वार्तामा भने अब कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?