+
+
Shares

साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १३:१७

२९ कात्तिक, काठमाडौं । साढे तीन किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान नाम गरेका व्यक्ति छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।

उनी २८ कात्तिकमा दिल्लीबाट नेपाल आएका थिए । उनको लगेज जाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?