News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर आजै दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
- बबरमहलमा जारी भेला सकेर बैठक राखिएको हो, जबकि पूर्वनिर्धारित तालिकामा पर्सि केन्द्रीय कमिटी बस्ने भनिएको थियो ।
- भोलि जनप्रतिनिधिहरूको भेला राख्ने र पर्सि केन्द्रीय कमिटी बैठक बस्ने भनिए पनि दुई दिनको कार्यक्रम छोट्याइएको छ ।
३ मंसिर, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेला सकेर दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक राखिएको छ । पूर्वनिर्धारित तालिका अनुसार पर्सि केन्द्रीय कमिटी बस्ने भन्ने थियो ।
भोलि जनप्रतिनिधिहरुको भेला राख्ने र पर्सि केन्द्रीय कमिटी बैठक बस्ने भनिएको थियो । तर दुई दिनको भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4