६ मंसिर, काठमाडौं । आइतबार साँझ कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ ललितपुरको पाटनमा घुमघाममा पुगेका छन्। जनतासँग सरकार, ललितपुर पाटन घमुघाम कार्यक्रमअन्तर्गत दुई मन्त्रीसँगै रास्वपाकै सांसद जगदीश खरेल पाटन पुगेका हुन्।
साँझ करिब ७ बजे उनीहरू सुनधारा-टंगाल-ओकुबहाल- अग्निशाला- पिम्बहाल- मंगलबजारमा स्थानीयसँगै घुमघाम गरेका हुन्।
उनीहरूलाई स्थानीयले स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4