+
+
Shares

नेपाल ओर्लिएर बालेनले दिए मोदीलाई धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १९:०७

७ मंसिर, काठमाडौं । दुई दिने राजकीय भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

भ्रमण सकेर उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

लगत्तै उनले सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमणका क्रमका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?