
३ माघ, काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनालाई कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण पुष्टि भएको छ ।
एक न्यायाधीश, रजिष्टार, उपरजिष्टारसहितका कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो । ठूलो संख्यामा कर्मचारी संक्रमण भएपछि अदालतको कामकारबाही नै प्रभावित हुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4