+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
२६ बलमा २२ रन आवश्यक
लुम्बिनी लायन्स 2025
90/3 (15.4)
Shares

सिमरा विमानस्थलको अपडेट अब छुट्टै वेबसाइटमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १६:०८

२५ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमरा विमानस्थलको छुट्टै वेवसाइट सञ्चालनमा ल्याएको छ । प्राधिकरणले यसअघि नेपालगन्ज विमानस्थलको छुट्टै वेवसाइट सञ्चालन गरी उडानसँग सम्बन्धित अपडेटहरु राख्ने गरेको छ ।

आइतबारबाट सिमराको एयरर्पोट वेवसाइट र उडान सूचना डिस्प्ले प्रणाली सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । यसले स्थानीय यात्रुलाई उडान तथा अवतरणको विस्तृत जानकारी लिन सहज हुने प्राधिकरणको भनाइ छ ।
‘सिमराडटक्याननेपालडटजीओभीडटएनपी’ खोलेर यात्रुले सिमरा विमानस्थलबाट हुने उडान/अवतरणबारे जानकारी लिन सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?