+
+

इन्जिनियर बालेनलाई शासनसत्ताको बागडोर

अनलाइनखबर अनलाइनखबर
८ मिनेट अगाडि
0

फागुन २१ को प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित उनी संसद्को पहिलो यात्रामै प्रधानमन्त्री बनेका हुन् । नवा युवाहरूमाझ लोकप्रिय बालेनले नेपालको राजनीतिक इतिहासमा विरलै प्राप्त हुने करिब दुई तिहाइको एक बहुमतको सरकारको नेतृत्व गर्दैछन् ।

नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
१० मिनेट अगाडि
0

स्वास्थ्यकर्मीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएकी छन् ।

पूर्वाधार एवं वातावरणविज्ञ सुनिल लम्साललाई भौतिक मन्त्रालयको जिम्मा

अनलाइनखबर अनलाइनखबर
१६ मिनेट अगाडि
0

बालेन काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदा लम्साल पूर्वाधार एवं वातावरण विज्ञका रुपमा कार्यरत थिए ।

महान्याधिवक्ता भण्डारी : छोटो कार्यकाल, अनेकौं बद्‌‌नामी

अनलाइनखबर अनलाइनखबर
४८ मिनेट अगाडि
0

कम अवधि पदमा बिताएका महान्यायाधिवक्तामध्ये पर्छिन्, सविता भण्डारी बराल । तर छोटो कार्यकालमा पनि श्रृङखलावद्ध विवादास्पद निर्णयमा उनले अरुलाई उछिनेकी छन् ।

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट के कस्ता निर्णय हुँदैछन् ?

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

‘तत्काल र छिटोछरितो रुपमा के कस्तो कामहरु गर्न सकिने छन्, त्यसको विवरण संक्षिप्त रुपमा पठाउनु भनेर आएको पत्रका आधारमा हामीले विवरणहरु पठाएका छौं’ एक मन्त्रालयका सचिवले अनलाइनखबरसँग भने ।

सुधन गुरुङ गृहमन्त्री बन्दै

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । सुधन गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् चर्चामा आएका हुन् ।

पर्यटन मन्त्रालयमा गनेस पौडेल

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेश पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

बालेनको पुर्ख्यौली गाउँमा उत्साह, कोही मिठाई बाँड्दै र कोही दीपावलीको तयारीमा

शैलेन्द्र महतो शैलेन्द्र महतो
१ घण्टा अगाडि
0

बालेन प्रधानमन्त्री बन्न लागेको खबरले उनको पुर्ख्यौली गाउँ एकडारामा उत्साह छ । कोही मिठाई बाँड्ने र कोही दीपावली गर्ने तयारीमा छन् ।

ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ पक्का

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा उनी केही समय युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

उद्योग मन्त्री बन्दै अमरेश सिंह

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा अमरेस कुमार सिंह पनि मन्त्री बन्ने भएका छन् । उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बतायो । २१ फागुनको निर्वाचनमा उनले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ मा हराएका थिए । २०७० र २०७४ मा कांग्रेसबाट निर्वाचित...

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२ घण्टा अगाडि
0

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो

समाचार

निलम्बित एन्फाको पत्रकार सम्मेलन : फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित

निलम्बित एन्फाको पत्रकार सम्मेलन : फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित

१३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गर्दै फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित गरेको बताएको छ...

तोलामा ४ हजार ६ सय रुपैयाँ घट्यो सुन

१३ चैत, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८१...

तोलामा ४ हजार ६ सय रुपैयाँ घट्यो सुन

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?