सम्झनामा बाँचिरहेको जिरी पर्या-साहित्यिक महोत्सव
प्रकृतिको आवाजलाई शब्द दिनु, साहित्यलाई जीवनसँग जोड्नु र भविष्यलाई सुरक्षित बनाउन योगदान पुर्याउनु महोत्सवको सन्देश थियो।
लेखक डिभिजन वन कार्यालय चितवनको डिभिजनल वन अधिकृत एवं प्रथम बागमती पर्या साहित्यिक महोत्वसको संयोजक हुन् ।