+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
66/4 (12.1)
Shares

मखमलीले मखलेल कटुञ्जे (तस्वीरहरु)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ कात्तिक ७ गते १४:०५

७ कात्तिक, काठमाडौं । यमपञ्चक भनिने तिहार नजिकिंदै जाँदा भक्तपुरको कटुञ्जे मखमली फूलले सजिएको छ । कहिल्यै नओइलाउने फूलका रुपमा चिनिएको मखमली भाइटीकामा लगाउने चलन छ ।

संस्कृतमा मल्लिका नामले परिचित मखमली फूल दीर्घ र स्वस्थ जीवनको प्रतीकका रुपमा पनि लिइन्छ । कटुञ्जेका पुष्प व्यवसायी पनि यतिबेला मखमली, सयपत्री लगायत फूल स्याहार्न व्यस्त छन् ।

बारीभरि फूल फुल्दा कटुञ्जे क्षेत्र नै सजिएको छ भने व्यवसायीलाई पनि फूल टिप्न, माला उन्न भ्याईनभ्याई छ ।

थप तस्वीरहरु

 

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?