+
+

लेकसाइडमा घर भत्काउने क्रममा पुरिएर २ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १७ गते १४:१५

१७ असार, पोखरा । पोखराको लेकसाइडमा पुरानो घर भत्काउने क्रममा पुरिएर दुई जनाको मृत्यु भएको छ । तीन जनाले भने भागेर ज्यान जोगाएका छन् ।

गौरीघाटका बाबुराम लामिछानेको घर भत्काउने क्रममा परिएका दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्साका मनोहर दास र हरिनन्दन भण्डारी रहेका छन् ।

यसअघि काठमाडौंको लगनमा घर भत्काउने क्रममा पुरिएर चार जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?