+
+

सलमानले किनिदिए ज्याकलिनलाई महंगो फ्ल्याट

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १७ गते १५:१३

salman-and-jaclin

आखिर, नयाँ हिरोइनसँग नजिक हुन माहिर मानिएका नायक सलमान खान र नायिका ज्याकलिन फर्नान्डेजविच के पाक्दै छ भन्ने वुझ्न खासै गाह्रो पर्दैन । ‘किक’ सिनेमामा एकसाथ काम गरेपछि सलमान र ज्याकलिनको सम्बन्ध नजिकिएको हो ।

हालै मात्र एक खबरलाई आधार मान्ने हो भने सलमानले ज्याकलिनलाई महंगो उपहार दिएका छन् । सलमानले बान्द्रामा उनलाई एउटा महंगो फ्ल्याट किनिदिएका छन् । केही दिन अघिमात्र नायिका ज्याकलिन उक्त फ्ल्याटमा सरेकी छिन् ।

आखिर ज्याकलिनलाई किन यती महंगो उपहार सलमान दिए भन्ने प्रश्न बलिउड बजारमा उठ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?