+
+

१.२ अर्ब डलर सम्पत्तिका साथ अष्ट्रेलियाका शीर्ष धनाढ्यको सूचीमा शेष घले र जमुना गुरुङ

अनलाइनखबर अनलाइनखबर
११ मिनेट अगाडि
0

घले दम्पती लगातार १८ वर्षदेखि शीर्ष धनाढ्यको सूचीमा स्थान सुरक्षित राख्न सफल हुँदै आएका छन् । उनीहरू पहिलोपटक सन् २००९ मा शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका थिए ।

वन्यजन्तुसँग लुकामारी

राम मन्दिरको विषय राष्ट्रिय चर्चामा, किसानका मर्का सधैँ छायामा

कौशल काफ्ले कौशल काफ्ले
५२ मिनेट अगाडि
0

माडीको धार्मिक विषयलाई जति राष्ट्रियकरण गरियो, स्थानीय समस्याले त्यति स्थान कहिल्यै पाएनन् । राम मन्दिरको चर्चा देशव्यापी हुँदा माडीवासीलागि भने वन्यजन्तु रोक्ने तारबार समेत बनेन ।

लिपुलेक नाकाबाट व्यापार गर्ने भारत-चीनको तयारी, नेपालको के होला प्रतिक्रिया ?

सन्त गाहा मगर सन्त गाहा मगर
१० घण्टा अगाडि
0

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका विदेशमन्त्री वाङ वी सहभागी बैठकले दुई देशबीचको तीर्थयात्री आउजाउ केन्द्र बनाउने सहमति गरेको लिपुलेक नेपाली भूमि हो । त्यतिबेला नेपालले कुनै प्रतिक्रिया जनाएको थिएन ।

जनादेश सुशासन-५

राजनीतिक र संवैधानिक नियुक्तिको बोझ हटाउन कति सहज ?

लिलु डुम्रे लिलु डुम्रे
१० घण्टा अगाडि
0

सरकारले गर्ने आग्रह स्विकारेर राजीनामा गरेमा बाहेक संवैधानिक नियुक्ति भएकाहरूलाई महाभियोग बाहेक अरु उपायबाट पदमुक्त गर्न सकिन्न । राजनीतिक नियुक्ति पाएकाहरूको हकमा नैतिक प्रश्न रहन्छ

इन्धन संकट टार्न जोरबिजोर प्रणाली बहसमा सरकार

ऋतु काफ्ले ऋतु काफ्ले
१० घण्टा अगाडि
1

लम्बिँदै गएका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थ र ग्यास आपूर्ति शृङ्खला खलबलिन थालेकाले आगामी दिनमा नेपालले अझ गहिरो संकट झेल्नुपर्ने आकलन गरिएको छ ।

आधुनिक भवनमा नयाँ संसद्

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
१० घण्टा अगाडि
0

हरेक दुई जना सांसदका लागि एउटा माइकको व्यवस्था गरिएको छ । ती माइक जडान, साउण्ड सिस्टम चेकअप र भिडियो लाइभलगायतका व्यवस्थापनका कार्य चलिरहेको छ ।

के राखेपको निलम्बनमा पर्दैछ एन्फा ?

अनलाइनखबर अनलाइनखबर
१० घण्टा अगाडि

पैसाको कारोबारमा डिजिटल छलाङ : कर्जा लिनमात्रै बैंक, भुक्तानी मोबाइलबाटै

भुवन पौडेल भुवन पौडेल
१० घण्टा अगाडि
0

प्रविधि विकासले बैंकिङ कारोबार हरेक व्यक्तिको मोबाइलमा पुर्‍याइदिइसकेको छ । निक्षेप खाता संख्या जनसंख्याको करिब दोब्बर पुगेको केन्द्रीय बैंकले जनाएको छ । 

संसद्‌मा नयाँ

कमल सुवेदी : शिक्षक बन्न चाहन्थे, सांसद बने

दिनेश गौतम दिनेश गौतम
१० घण्टा अगाडि
0

जित र हारबीचको अनुभवमा ठूलो अन्तर हुँदो रहेछ । हार्दा अवसर सीमित हुन्छन् । राज्यका निकायसम्म सहज पहुँच हुँदैन । तर जित्दा जिम्मेवारी अत्यन्त ठूलो हुन्छ । यसलाई जितभन्दा बढी जिम्मेवारीको रूपमा लिन्छु ।

समाचार

बिरामी कर्मचारीतन्त्रलाई दोषारोपण कि उपचार ?

बिरामी कर्मचारीतन्त्रलाई दोषारोपण कि उपचार ?

राजनीतिक नेतृत्वले सही लगाम लगाउन सके मात्र कर्मचारीतन्त्रबाट नतिजा आउँछ । स्पष्ट नीति, कानुन, स्रोतसाधन र समयसीमा दिएर अनुगमन गर्ने हो भने यसले आफूलाई रूपान्तरण गरेर देखाउन सक्छ ।

अमेरिकी र अष्ट्रेलियन डलरको भाउ घट्यो, युरो, पाउण्ड, स्वीस फ्रयांकको भाउ बढ्यो

११ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको लागि विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी र अष्ट्रेलियन डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके...

अमेरिकी र अष्ट्रेलियन डलरको भाउ घट्यो, युरो, पाउण्ड, स्वीस फ्रयांकको भाउ बढ्यो

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?