परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको २३ बर्षपछि काठमाण्डौमा शनिवार सुरु भएको वैठकमा सहभागिता जनाउँदै भारतीय बिदेशमन्त्री सुष्मा स्वराज र नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे । तस्वीरः अनलाइनखबर