+
+
Shares

सिंहदरबार प्रवेशमा कडाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ११:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबार प्रवेशमा आज कडाइ गरिएको छ।
  • जेनजीको माइतीघर केन्द्रित आन्दोलनका कारण सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो।
  • अन्य दिन परिचय पत्र देखाएर प्रवेश गरिन्थ्यो भने आज चेकजाँचपछि मात्रै प्रवेश दिइएको छ।

२३ भदौ, काठमाडौं । आज सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ ।

जेनजीको माइतीघर केन्द्रित आन्दोलनका कारण सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।

अन्य दिनमा परिचय पत्र देखाएर सिंहदरबार प्रवेश गर्न दिइन्थ्यो भने आज चेकजाँच गराएपछि मात्रै सिंहदरबार प्रवेश गर्न दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?