
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदर्शनकारीहरुले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्।
- महासचिव घनश्याम भूसालले भने, 'जेनजी प्रदर्शनकारीहरु होइनन्, हाम्रो कार्यलयमा घुसपैठियाहरुले तोडफोड गर्न खोजिरहेका छन्।'
२३ भदौ, काठमाडौं। प्रदर्शनकारीहरुले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि ढुंगामुढा प्रहार गरेका छन् ।
आलोकनगरमा रहेको केन्द्रीय मूख्यालयमा ढुंगामुढा प्रहार गरेका हुन् ।
‘जेनजी प्रदर्शनकारीहरु होइनन्, हाम्रो कार्यलयमा घुसपैठियाहरुले तोडफोड गर्न खोजिरहेका छन्’, महासचिव घनश्याम भूसालले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4