+
+

मोडलको यस्तो लिला, हेर्नुहोस् भिडियोमा कसरी खुलिन्

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २२ गते १३:२१

soni-rai-hot

केही समयअघि एक मोडलले म्यूजिक भिडियोमा विकिनी लगाएर चर्चा कमाइन् । नेपाली सांगीतिक तथा सिने बजारमा चर्चा कमाउनका लागि छोटा पहिरन लगाउने चलन नयाँ त होइन । तर पछिल्ला समयमा मोडलहरु चर्चामा आउनका लागि यस्तै उपाय खोजिरहेका छन् ।
नगरकोटमा छायांकन भएको एक भीडियोमा मोडल सोनी राइको हट जवानी हेर्न सकिन्छ । भिडियोमा सोनीको साथमा हरी रिजालको मोडलिङ गरेका छन् । संचारकर्मी विकास लामिछानेले कोरेको शब्दमा अनुप रिजालको संगीत छ ।

गीतमा मनिषा पोख्रेल र अनुप रिजालले नै आवाज दिएका छन् । ‘झुम झुम झुम’ बोलको गीतको निर्देशन राज केसी ‘राजेन्द्र’ले गरेका हुन् ।
soni-rai-hot-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?