+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

सिमराका सबै उडान रद्द, उडेन एमाले नेताहरू चढेको जहाज

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडानहरू रद्द गरिएको छ।
  • बुद्ध एयरको दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ।
  • बारामा कर्फ्यू आदेश जारी भएको कारणले आजका सबै उडानहरू रद्द गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो।

३ मंसिर, काठमाडौं । सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ ।

यहाँ बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो ।

सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ । अहिले बारामा कर्फ्यु आदेश जारी भएको छ । जसले गर्दा आजका लागि निर्धारित उडानहरू रद्द गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?