६ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-गमा भने मौसम मुख्यतया सफा रहने छ पूर्वानुमान गरिएको छ ।
आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4