प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत
काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णय बदर हुनुपर्ने माग गरी कांग्रेस सांसदहरुले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतले निवेदनमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी रहेको इजलास गठन गरेको छ ।
श्याम घिमिरे लगायत कांग्रेसका केही सांसदहरुले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखी सर्वोच्चमा निवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4