News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोराको नाम दोहोर्याएर उल्लेख गरिएको छ।
- बन्दसूचीको क्रम संख्या ३१ र ७८ मा डा. चन्द्रमोहन यादवको नाम एउटै ठेगाना र नागरिकता नम्बरसहित दोहोर्याइएको पाइएको छ।
१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोराका नाम दोहोर्याएर उल्लेख गरेको पाइएको छ ।
अनलाइनखबरलाई प्राप्त भएको कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा यादवपुत्र डा.चन्द्रमोहन यादवको नाम दोहोर्याएर उल्लेख गरिएको पाइएको हो ।
बन्दसूचीको क्रम संख्या ३१ र ७८ मा डा. चन्द्रमोहनको नाम उल्लेख छ । दुवै नामा ठेगाना धुनषा लेखिएको छ भने नागकिरता नम्बर पनि एउटै उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4