News Summary
Generated by OK AI. Editorially reviewed.- ८३ औं गोल्डेन ग्लोब अवार्ड समारोह बेभर्ली हिल्सको रेडकार्पेटमा सुरु भएको छ।
- बेभर्ली हिल्टन होटलको रातो कार्पेटमा टिमोथी चालमेट, ब्रिटनी स्नो र निक्की ग्लेजरले फरक–फरक रंगका पोशाक लगाएका थिए।
- गोल्डेन ग्लोब्सलाई अस्करपछिको सर्वोच्च फिल्म अवार्ड मानिन्छ र यसको फेसन स्टेटमेन्ट चर्चित छ।
लस एन्जलस । ८३ औं गोल्डेन ग्लोब अवार्ड समारोह सुरु हुनुअघि बेभर्ली हिल्सको रेडकार्पेट स्टारहरू धमाधम आउन थाले । अस्करपछिको सर्वोच्च फिल्म अवार्ड मानिने गोल्डेन ग्लोब्स यसको ‘फेसन स्टेटमेन्ट’ ले पनि चर्चित हुन्छ ।
बेभर्ली हिल्टन होटलको कार्पेट क्लासिक रातो थियो । लुक्सले रङको चमकलाई फैलाएको थियो । टिमोथी चालमेटले कालो लगाएका थिए, ब्रिटनी स्नोले सेतो लगाएकी थिइन् र होस्ट निक्की ग्लेजर चम्किलो गुलाबी रंगमा आइपुगेकी थिइन् ।
रेडकार्पेटमा के देखियो ? स्क्रोल गर्नूस :










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4