+
+

बाँकेका बाढी पीडितलाई हिमालयन बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १८ गते ११:३०

१८ भदौ काठमाडौं । हिमालयन बैंक कर्मचारी संघले बाँकेका बाढी पीडितलाई राहतस्वरुप दुई लाख पचास हजार रुपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरेको छ ।
संघले बैंकमा कार्यरत कर्मचारीहरुसँग रकम संकलन गरी बाँकेको नौवस्ता गाविसका २ सय १९ पीडितलाई राहत वितरण गरेको हो ।
प्रतिपरिवार १५ किलो चामल, दुई किलो पिठो, दुई किलो दाल, एक किलो नुन र आधा लिटर तेल वितरण गरिएको संघले जनाएको छ ।
राहत वितरण समारोहमा संघका अध्यक्ष कुश कुमार ढकाल, सदस्य विनोद खतिवडा तथा क्षेत्रीय प्रबन्धक विजयराज बोहोरा, बाँके शाखाका कर्मचारीहरु र स्थानीयहरुको उपस्थिती थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?