२१ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउन मद्दत गर्ने बताएका छन् । बिहीबार हेटौँडा उपमहानगरपालिका-१८ स्थित दमनचौर मतदान केन्द्रमा मतदान गर्दै मुख्यमन्त्री बानियाँले स्वच्छ र निष्पक्ष निर्वाचन लोकतन्त्रका लागि सधैँ आवश्यक हुने बताएका हुन् ।
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा हालसम्मको मतदान शान्तिपूर्ण रूपमा जारी छ । मकवानपुरमा कुल तीन लाख १५ हजार ३३४ जना मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4