+
+
Shares

काठमाडौं-८ मा मुचुल्का उठाउन सुरु, केहीबेरमै गणना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं ८ मा सर्वदलीय बैठकपछि मुचुल्का उठाउने काम सुरु भएको छ।

२१ फागुन, काठमाडौं । काठमाडौं-८ मा सर्वदलीय बैठकपछि मुचुल्का उठाउने काम सुरु भएको छ । केहीबेर अघिमात्र सर्वदलीय बेठक बसेर मुचुल्का उठाउने काम सुरु भएको हो ।

काठमाडौं-८ की निर्वाचन अधिकृत सम्झना खनालका अनुसार मुचुल्काको काम सकिनासाथ निरन्तर मतगणना सुरु हुनेछ ।

‘हामीले मुचुल्काको काम गरिरहेका छौं,यो सकिने बित्तिकै अब निरन्तर मतगणना सुरु भइहाल्छ,’ खनालले अनलाइनखबरसँग भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?