+
+
Shares

भक्तपुर-२ को मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १:०७

२१ फागुन, काठमाडौं । भक्तपुर २ को मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकपछि बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणना सुरु गरिएको हो ।

९८, हजार ३५६ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट कविर राणा, नेकपा एमालेबाट महेश बस्नेत, नेपाल कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का जन्मदेव जैशीसहित ३२ जना चुनावी मैदानमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?