News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन्।
- ६ हजार ६ सय २३ मत गणना हुँदा एमाले उम्मेदवार अस्मिन घिमिरेले १ हजार २ सय ५९ मत पाएका छन्।
- नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत र नेपाली कांग्रेसकी मिना खरेलले ९ सय १६ मत पाएकी छिन्।
२२ फागुन, भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन् ।
अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रविले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन् ।
रविलाई पछ्याउँदै एमाले उम्मेदवार अस्मिन घिमिरे दोस्रो स्थानमा १ हजार २ सय ५९ मत पाएका छन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत पाएका छन् भने नेपाली कांग्रेसका मिना खरेल ९ सय १६ मत पाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4