+
+
Shares

सुर्खेत- १ मा कांग्रेसका विष्णु खड्काको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेत क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले ४ हजार ८०७ मत गणना हुँदा १९३२ मत प्राप्त गरेका छन्।
  • उनीसँग प्रतिस्पर्धा गरिरहेका एमालेका ध्रुवकुमार शाहीले ११८६ मत र रास्वपाका टेकबहादुर सिंहले ११६६ मत प्राप्त गरेका छन्।
  • नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले २०४ मत र राप्रपाका रविकिरण हमालले ५३ मत प्राप्त गरेका छन्।

२२ फागुन, सुर्खेत । सुर्खेत क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काको अग्रता कायमै छ । ४ हजार ८०७ मत गणना हुँदा खड्काले १९३२ मत प्राप्त गरेका छन् ।

खड्कालाई पछ्याइरहेका एमालेका ध्रुवकुमार शाहीले ११८६ मत प्राप्त गरेका छन् । रास्वपाका टेकबहादुर सिंहले ११६६ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले २०४ मत पाउँदा राप्रपाका रविकिरण हमालले ५३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?