+
+
Shares

झापा-४ मा रास्वपाका शम्भु ढकाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ३:०५

२४ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शम्भुप्रसाद ढकाल निर्वाचित भएका छन् ।

ढकालले ४३ हजार ६ सय ३१ मत ल्याउँदै जित निकाले । एमालेका लालप्रसाद साँवा लिम्बुले ११ हजार ९ सय ८६, कांग्रेसका देउकुमार थेबले ९ हजार ४ सय ३४, श्रम संस्कृति पार्टीका अमृतादेवी राईले ७ हजार १ सय ६१ र राप्रपाका भक्तिप्रसाद सिटौलाले २ हजार ८० मत ल्याए । रास्वपाले झापाका ५ वटै क्षेत्रमा जित निकालेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?