+
+
Shares

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते २१:२९

२२ चैत, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा आगलागी भएको छ ।

आइतबार साँझ गाउँपालिका–६ स्थित सुङ्गुरे भन्ने गाउँ नजिकैको आगलागी भएको हो ।

नेवार खोरिया, सानीपोखरी, ठूलीपोखरी डाँडा आसपासमा पनि आगजनी भएको हो ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार, आगलागी फैलंदै गएको छ ।

‘आगलागी फैलंदै गएको छ । हावाहुरी नचलेको खण्डमा त केही नहोला, चल्यो भने गाउँमा पनि पुग्नसक्ने अवस्था छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?