News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३२ वर्षीय धन बहादुर थापालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ।
- नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको टोलीले उनलाई उजुरीको आधारमा पक्राउ गरेको हो।
- प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।
२९ चैत, सल्यान । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यानमा एक जना पक्राउ परेका छन् ।
कुमाख गाउँपालिका–५ झारकाँडा बस्ने ३२ वर्षीय धन बहादुर थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4