+
+
Shares

५० तस्वीर जसले सम्झाइरहनेछन् २०८२

०८२ साल नेपाली जनताले धेरै उतारचढाव भोग्न पर्‍यो ।

विकास/शंकर/कमल/चन्द्र/आर्यन/दिनेश विकास/शंकर/कमल/चन्द्र/आर्यन/दिनेश
२०८२ चैत ३० गते २१:५०

३० चैत, काठमाडौं । आज ०८२ को अन्तिम दिन । ०८२ साल नेपाली जनताले धेरै उतारचढाव भोग्न पर्‍यो । बाढी पहिरोदेखि वर्षौं जरो गाडेर बसेका पूराना राजनीतिक दलहरूको बहिर्गमनसम्म ०८२ सालले भोग्यो ।

विशेषगरी भदौको तेस्रो साता भएको जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रम वर्षभरीकै केन्द्रमा पर्‍यो । सामाजिक सञ्जाल बन्द गर्ने तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारको विरोधमा युवाहरू सडकमा उत्रिएका थिए ।

उनीहरूकै प्रदर्शनले ओली नेतृत्वको सरकार सत्ताच्यूत बन्न पुग्यो । यहीबीचमा अन्तरिम सरकार गठन भयो र सोही सरकारले निर्वाचन सम्पन्न गरायो ।

०८२ को अन्त्य हुँदैगर्दा पूराना राजनीतिक दलहरूलाई ‘बिर्सनलायक’, र नयाँका लागि ‘सम्झनायोग्य’ वर्ष बन्न पुगेको छ ।

पश्चिम एसियामा देखिएको द्वन्द्वबीच नेपाली बजारले पनि महंगी यही वर्षले खेप्न पर्‍यो ।

राजनीति, अर्थ, खेलकुद लगायतका क्षेत्रमा यस सालले सम्झिरहने ५० तस्वीरहरू हामीले यहाँ प्रस्तुत गरेका छौं–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?