+
+
Shares

पश्चिम बंगाल चुनाव : दोस्रो चरणमा ९१.७६ प्रतिशत मतदान

यसअघि पहिलो चरणमा अप्रिल २३ मा मतदान भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते २१:४४

१६ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा भइरहेको विधानसभा निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदानमा ९१.७६ प्रतिशत मतदान भएको छ । आजको मतदान १४२ सिटका लागि सम्पन्न भएको हो ।

भारतीय निर्वाचन आयोगका अनुसार ती सिटका कुल ३ करोड २१ लाख मतदाता थिए । तीमध्ये एक करोड ६४ लाख पुरुष, एक करोड ५७ लाख महिला र ७९२ तेस्रोलिंगी मतदाता छन् ।

यसअघि पहिलो चरणमा अप्रिल २३ मा मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?